म्याग्दीमा पशु विकासको करिब साढे दुई करोड बजेट अन्यत्र बिनियोजन

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ माघ । म्याग्दीमा पशु विकासका लागि पशुपंक्षि विकास मन्त्रालयले पठाएको करिब साढे दुई करोड रुपैया बजेट स्थानीय तहहरुले अन्यत्र बिनियोजन गरेका छन् । जिल्ला पशु सेवा कार्यालयले आईतबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि पशु सेवा र स्वास्थ्य प्राबिधिकहरुले स्थानीय तहले पर्याप्त बजेट बिनियोजन नगर्दा काम गर्न नसकिएको गुनासो गरेका … Continue reading म्याग्दीमा पशु विकासको करिब साढे दुई करोड बजेट अन्यत्र बिनियोजन